एक दिवसिय चाराली म्युजिक फेस्ट २०२५ मा चर्चित तथा लोकप्रिय वैण्ड John & the locals आउने पक्का भएको छ ।
वैण्ड पहिलोपटक चाराली आउन लागेको हो


– उत्कृस्ट संगित अनुभव तथा मनोरञ्जन गराउने
– स्थानीय संगित प्रवरधन तथा संस्कृतिक प्रवर्द्धन गर्ने
– सामुदायिक एकता र संस्कृतिक अन्तरसंवाद गर्ने
– स्थानीय अर्थतन्त्र र संगित उधोग को समर्थन गर्ने
– सामाजिक सन्देश र चेतना प्रवाह गर्ने
– लेगुऔषध दुर्वयसन नियन्त्रण गर्ने
– आसपास का क्षेत्रहरुको पहिचान र व्यापार/व्यावसाय वृद्धीमा योगदान गर्ने
– स्थानीय ऐतिहासिक र पर्यटकीय आकर्षणहरुको प्रवर्द्धन गर्ने

जस्ता विविध उदेस्य हुरु परिपुर्ती गरेने उदेस्य का साथ कार्यक्रम हुन लागेको आयोजक ले वताएको छ ।

कार्यक्रम लाई सव्य भव्य रुपले सुसम्पन्न गर्न विभिन्न साझेदार हरुले सहयोग गरेका छन जसअनन्तर्गत
वेभरेज पार्टनर- वार्हसिगे , हस्पीटालिटी पार्टनर- होटल मेची क्राउन (HMC) , नेपाल टिकेटिङ्ग पार्टनर- खल्ती , इन्डिया टिकेटिङ्ग पार्टनर- सजिलो इभेन्ट्स, कल्व पार्टनर- लड अव ड्रिङ्स (LOD ), इभेन्ट कोर्डिनेटर – पुर्व ग्रुप ( The Next Event) , मिडिया पर्टनर- विटिएम रक्स पब्लिकेसन, लगायत रहेका छन ।

विस्पव्यापी प्रस्तुती को अनुभव , विभिन्न जनरा फिचर गर्न माहिर , तथा आकर्षक फ्यान वेस तथा चर्चित, लोकप्रिय वैण्ड भएकाले John & The locals लाई चाराली मा प्रस्तुती को लागी ल्याइएको आज झापा को मेचिनगर स्थित पाचतारे होटल HMC मा गरिएको पत्रकार सम्मेलन मा आयोजक ले जनाएको छ ।
कार्यक्रम यही मिति २०८१ फाल्गुण ९ गते चाराली स्थित निचाझोडा पर्यटकिय क्षेत्रमा हुन लागेको हो ।

#btmrocksnews #btmrocksinfo


Similar Posts