झापाको बिर्तामोड स्थित एभरेष्ट होटलमा एक युवक मृत अवस्थामा फेला परेका छन्। हल्दीबारीका ३० वर्षीय सागर बेस्राले युवतीसँगै होटलमा बसेका थिए।

प्रारम्भिक अनुसन्धान अनुसार, राति खाना खाएर सुतेका बेला बेस्राको मृत्यु भएको हो।

कोठामा उनी बेहोस अवस्थामा लडेका थिए र होटल सञ्चालक र युवतीले उनलाई उपचारका लागि अस्पताल पुर्याएका थिए, तर चिकित्सकले मृत घोषित गरेका थिए

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts