झापा को विर्तामोड मा विर्तामोड पर्यटन तथा चलचित्र महोत्सव २०८१ जारी छ आज मंशिर १४ जते साझ राष्ट्रिय कलाकार वैण्ड सविनराई एण्ड फेरो वैण्ड को विसेस संगितिक कार्यक्रम रहनेछ। साथै रमाईलो हाउजी खेल विग हाउसफुल रु १ लाख ५१ हजार को समेत खेलाईनेछ

महोत्सव – मंसिर १- १५ गतेसम्म

आयोजक- तामाङ घेदुङ विर्तामोड

व्यावस्थापक – कनकाई फन वल्ड (सुरुङ्गा)

मिडिया पर्टनर- Btmrocks Publication

साउन्ड सिस्टम – Eagle sounds Damak

ईन्टरनेट पार्टनर – Vianet

#btmrocksnews

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts