झापाको बिर्तामोडमा छोटा हात्ती गाडीले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । बिहान साढे ९ बजे तिर बिर्तामोड-५ मुक्ति चोकमा नम्बर नखुलेको छोटा हात्तीले पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट  रतुवामाई नगरपालिका- ८ मोरङ बस्ने वर्ष  ७०  की टङ्कमाया सुवेदीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी सुवेदीलाई उपचारको लागि बिएएण्डसी हष्पिटल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले वताएको छ ।

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *