पछिल्लो समय दक्षिण भारतिय चलचित्र को छायाङ्कन को हव वन्न थालेको छ नेपाल, यसअघी पनि वाभिन्न सुटिङ युनिटहरु आउदै गरेकोमा फेरिपनी , साउथ इन्डियन चलचित्र का लोकप्रिय अभिनेता रवि प्रकाश र प्रकाश राज नेपालमा “ज्याक” नामक चलचित्रको छायांकन गर्न आएका छन्। उनीहरू आगामी केहि दिन नेपाल का विभिन्न स्थानहरूमा फिल्मको छायांकन गर्नेछन्। जसले हाम्रो पर्यटन लाई विकास गर्न मदत मिल्नेछ ।

Btmrocks news

Similar Posts