पृथ्वी एक विभिन्न भिटामिन, पदार्थ र खनिजबाट समृद्ध छ। माटोमा पनि त्यही गुण पाइने गर्छ, जुन धर्तीमा हुन्छ ।
हाम्रो पूर्वजलाई माटोमा पाईने गुणको निकै ज्ञान हुन्थ्यो।
यही कारण हाम्रो पूर्वजले माटो भाडालाई अपनाएका थिए।
अझै पनि केहि मानिस यस परम्परालाई पालना गर्छन् र
माटोको भाडामा पानि राख्न मन पराउँछन्।
यी भाडामा प्राकृतिक र स्वास्थ्यवर्धक गुण हुन्छन्।
विज्ञको अनुसार माटोमा कैयौँ प्रकारको रोगसँग लड्ने क्षमता हुन्छ। त्यसैले माटोको भाडामा पानी राखिन्छ ताकि यसमा माटोको गुण आओस।
माटोको भाडामा राखिएको पानी खादा रुघा-खोकी लागेको व्यक्तिलाई निकै फाईदा हुने गर्छ।
गर्मीको समयमा सासको बिरामीबाट पीडित मान्छेको लागि यो सबैभन्दा राम्रो हुने गर्छ ।
फ्रिजको पानी पिउनाले घाटी खराब हुन्छ भने माटोको भाडाको पानी पिउनाले राम्रो हुन्छ ।
माटोको पानी पिउनाले प्यास मेटिन्छ र शरीरमा सबै किसिमका खनिज तत्त्वहरु शरीरमा पूर्याइ शरीरलाइ निरोगी राख्दछ।।
२.माटोको भाडामा जम्मा भएको पानीबाट शरीरको प्राकृतिक मेटाबोलिज्म सिस्टमलाई बढाउँछ।
हाम्रो शरीरको पेट भित्र हुने रोगलाइ पनि नष्ट गरिदिन्छ।
शरीरमा यसका कारण यो पनि हो कि कुनै प्रकारको रासायनिक सामग्रीहरुको सम्पर्कमा आउदैन।
माटोको भाडामा उपचारको गुण हुन्छ। किनकि
माटोको प्रयोग विभिन्न प्रकारको खनिज र विद्युत चुम्बकीय ऊर्जामा भाडा बनाउनको लागि गरिन्छ।
