मिसन विर्तामोड र विर्तामोड नगरपालिका को सहकार्यमा सचेतनामुलक Snake rescue demostratoon सम्पन्न भएको छ , गर्मी याम र वर्षा सुरुभएसङ्गै सर्प को विगविगी हुने गर्दछ र सर्पहरु घर , अफिस तथा ,मानश वसोवास गर्ने स्थानमा प्रवेस गर्ने गर्दछन र त्रास फैलिने गर्दछ , हतास मा मानिसहरूले सर्पलाई चलाउने खेदाउने र मार्ने गर्दछन जसकारण यस्को अप्रत्यक्ष असर पर्यावरण मा पर्न जान्छ तसर्थ । नागरिक लाइ सर्प को मह्तव , असर र सावधानिको उपायहरु वारे आज जानकारीमुलक कार्यक्रम गरिएको हो । विर्तामोड आसपास कही कतै सर्प फेला परेमा निम्म नम्वर मा सम्पर्क गरि शुरक्षित रुपमा सर्प को रेस्क्यु गर्न सकिन्छ । Shyam kumar pradhan – 9842731570 Borendra kumar tiwari – 9814975656