फेसबुक बन्द भएपछि
ह्याप्पी बड्डे ह्याप्पि यनिभर्सरी होकि के जाती डे कसले भन्ला?
नेपाली दाजुभाइ
बिदेश गएको नगएको कसरी थाहा पाइयला??,
नेपाल बस्नी दुलही हरु पोइला गएको नगएको कसरी थाहा पाम्ला कोको कसको बाइकमा बस्यो
को होटलमा पस्यो कसले पिछा गर्ला?
कस्तो लुगा लगायो???के के देखियो के देखियन कस्ले कस्लाइ सुनाउला??
को कहाँ सुत्यो कसले कहाँ मुत्यो कसले निगरानी गर्ला?

पेलेगुरुप देखिको हप्तै पछ्छेको रिजल्ट कसरी देखाम्ला
नयाँ फरिया कसरी पट्याउने देखि पुरानो लुगो च्यातेर पोछा हुन्छ भन्दै सीप सिकाउने सिपालु भिडियो कहाँ भेटम्ला
मानछे बिमारी भए कसले थाहा पाउला
उपचार गर्न भन्दै पोइसोको थुप्रो बोकेर सामाजिक अभियान्ता कहाँ आउला? A + रिजल्ट स्टोरि मा कस्ले देखाउला???
सर्दान्जलि कस्ले लेखिदेला?????
महिनावारी रोकिएको दोस्रो हप्तादेखिको सम्पुर्ण जानकारी कसरी थाहा पाँउला??
सन्सार कै आठौ अचम्म जस्तो गरि नानि कस्ले ब्यायको कसरि पत्ता चल्ला??? युरोप अर्थात ठुला मुलुक मा श्रम गर्न गयको मुलुक कै नाम मेन्सोन कस्ले गर्देला???अनि खाडि जादा सुभयात्रा कस्ले भनिदिन्छ?? बिबिध बिभिद कस्ले गर्ला??????? नेता ट्वाइलेट मा लडेको देखि थुनेको सम्म कस्ले सुनाउला ???
जे होस मिडियाले सबै दिएको रच सबै खोस्ने भयो😜😜😜😜२०८२/५/१९

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts