चर्चित गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल सिजन ६’ मा कोचको टुंगो लागेको छ । सुरुदेखि नै कोचको रुपमा देखिंदै आएका गायक प्रमोद खरेल यो सिजनमा हुनेछैनन् ।यसपाली उदय सोताङ, राजु लामा, मेलिना राई र खेम सेन्चुरी ‘भ्वाइस अफ नेपाल’ सिजन ६ का कोच रहनेछन , भोईस सञ्ग पहिलोपटक काम गर्न लागेका खेम लोक गायक हुन।#btmrocksnews

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *