“अभिभावक ज्यू सम्पूर्णमा नमस्कार

See को नतिजा सार्वजनिक हुने समय भएको छ धेरै नम्बर ल्याउने अरुका छोराछोरीको नतिजा देखेर आफ्ना सन्तानलाई गाली नगरौँ धेरै नम्बर लयाउँदैमा बसीबसी खान पाइँदैन। थोरै ल्याउँदैमा कोही भोकैले मर्दैन टपर बन्दैमा केही हुने छैन फेल भइहाल्यो भने त्यसलाई पनि स्वीकार्न सक्नुपर्छ त्यसैले गर्दा अभिभावकज्यू मेरो सन्तानले कति व्यवहारिकता सिक्यो भन्ने कुरामा विचार गर्नुपर्छ। त्यसैले गर्दा सम्पूर्ण अभिभावकज्यूहरू तथा देशभरिका विद्यार्थी भाइबहिनीहरूलाई एउटा अनुरोध छ जीवनमा धेरै खुड्किला हुन्छन् कुनै खुड्किला अप्ठ्यारा हुन्छन् त्यसैले गर्दा कडा मेहनत र भविष्यको चिन्ता प्रति तल्लिन रहन अनुरोध छ। अनसक्सेस इज the sign of success so have to follow the स्टेटमेन्ट . ”

✍🏽 Bishal Bhattarai ( प्रधानध्यापक अरनिको मावी मेचिनगर झापा )

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *