ईलाम की १९ वर्षीय महिला चालक छेकी शेर्पा , उनी इलामको कच्ची सडकमा सवारी चलाउनुछिन ,साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै आएकी छन । इलाम को सन्दुकपुर जमुनास्थित सिस्नेबाट – बिव्याटे- ईलाम सदरमुकाम रुटमा उनलाई दैनिक गाडी कुदाईरहेको देख्न सकिन्छ । #btmrocksinfo #btmrocksnews

Similar Posts