काठमाडौँ ।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा ठूलो राजनीतिक हेरफेरको तयारी भइरहेको बुझिएको छ। सरकार गठन भएयताकै सबैभन्दा ठूलो मन्त्रिपरिषद् पुनर्गठनको चर्चाले यतिबेला सिंहदरबारको प्रशासनिक तथा राजनीतिक वृत्त गर्माएको छ। औपचारिक निर्णय सार्वजनिक नभए पनि पाँच जना शक्तिशाली मन्त्रीहरूलाई हटाएर नयाँ अनुहार …









