विदेशी खेलाडी जोनाथन जोरिल्लाको शानदार ह्याट्रिकसँगै मछिन्द्र फुटबल क्लबले चारपटकको झापा गोल्डकप विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । झापाको डोमालाल राजवंशी रंगशालामा सम्पन्न सेमिफाइनल खेलमा मछिन्द्रले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै आर्मीलाई …




