व्लक भएको नदी निकास हटाउन आफै लागे वडाअध्यक्ष रोहित

वर्षा सुरुभएसङ्गै वाढि को जोखिम पनी वढ्ने गर्दछ , वर्षभरी फालिएका फोहोरहरुले निकास वन्द हुदा झापा विर्तामोड को अदुवा खोलाले वस्ति मा प्रवेस गरेर दुख दिने गर्दछ , यसैसनदर्भमा जोखिम नहोस भन्नका लागी विर्तामोड वडा ५ का युवा वडाअध्यक्ष रोहित प्रसाई आफै …

फ्रान्स मा हुने पाराओलम्पिक मा खेल्दै भरतशिह ।

नेपाली पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारालिम्पिक २०२४ मा खेल्ने तय भएको हो। भरत वाइल्ड कार्ड कोटामार्फत् पेरिस पारालिम्पिकका लागि छनोट भएका हुन् । विश्व तेक्वान्दोले मंगलबार नेपाल पारालिम्पिक कमिटीलाई पत्र पठाएर भरतको सहभागिता निश्चित गरेको हो । भरतले …

चर्चित गायिका अस्मिता अधिकारी र गायक महेस काफ्ले ले ईन्गेजमेन्ट गरेका छन ।

गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इन्गेजमेन्ट गरेका छन् । उनीहरुले यूएईको दुबई पुगेर इन्गेजमेन्ट गरेका हुन् । उनीहरु विगत लामो समयदेखि प्रेमसम्बन्धमा रहेको चर्चा थियो । अस्मिताले सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै आफूहरुले जीवनको सहयात्रा सुरु गरेको जानकारी दिएकी छन् …

कतार मा यसरी रमाउदै गायिका समिक्षा अधीकारी

गोर्खा सेवा समाज कतारद्वारा आयोजित बृहत सांस्कृतिक कार्यक्रम मा सहभागी हुन समिक्षा कतार पुगेकी हुन ।यसअघी उनी अस्ट्रेलिया को कार्यक्रम मा पुगेर आएकी थिईन ।

कतै यस्ता काम त गर्दै हुनुन्न् ? नगर्नूस् यस्ता काम, रोग प्रतिरोधात्मक क्षमता मा ह्रास आउन सक्छ है ।

रोग प्रतिरक्षा प्रणाली बलियो राख्न महत्त्वपूर्ण छ। रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा हाम्रो शरीरलाई कुनै पनि प्रकारको संक्रमणबाट लाग्ने रोगबाट सुरक्षा मिल्छ र रोगबाट पनि छिटो निको हुन्छ । यस्तो अवस्थामा प्रतिरक्षा प्रणालीलाई मजबुत राख्न विभिन्न प्रकारका सप्लिमेन्ट र औषधि बजारमा उपलब्ध …

छोटा हात्तीको ठक्करबाट बिर्तामोड मा एक पैदल यात्रीको मृत्यु

झापाको बिर्तामोडमा छोटा हात्ती गाडीले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । बिहान साढे ९ बजे तिर बिर्तामोड-५ मुक्ति चोकमा नम्बर नखुलेको छोटा हात्तीले पैदल यात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट  रतुवामाई नगरपालिका- ८ मोरङ बस्ने वर्ष  ७०  की टङ्कमाया …

काठमाण्डौ महानगर का मेयर वालेन शाह नेपालका दुई ठुला दल – कांग्रेस/एमाले लाई उदरिद गर्दै यसो भन्नुहुन्छ !

३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो । काठमाण्डौ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ …