अर्जुनधारा –बिर्तामोड सडक कालोपत्रेको काम अन्तिम चरणमा

झापाको अर्जुनधारा –बिर्तामोड सडकमा कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । सडक निर्माण नहुँदा लामो समयदेखि त्यस क्षेत्रबाट यात्रा गर्ने यात्रुले सास्ती पाउँदै आएका थिए। आइतबारदेखि सबैभन्दा जीर्ण रहेको खण्ड दास पुलदेखि कप्तानबारीसम्म कालोपत्रे सुरु भएको हो । ठेकेदार संस्थाले मंगलवारसम्ममा डेढ …

पूर्वी पाहाडी जिल्ला मा धान रोपाई सुरु – फोटोफिचर

वर्षा लागेसङ्गै , पानिको मुहान फुट्ने गर्छ र खोला खोल्सा नहर र कुलो मा पानी पर्याप्त पुग्न थाल्छ तर किसानहरु कुटो कोदालो , हलो जुवा लिएर खेत तिर निस्किन्छन अनी सुरु हुन्छ रोपाई,तर वढदो आधौनिकिकरण र प्रविधाको विकास ले कृषी कार्यमा गोरु …

म्य्ङलुङ मा जारी कोशी प्रदेश फुलबल प्रतियोगिताको उपाधि मोरङलाई

कोशी प्रदेश पुरुष फुटबल प्रतियोगिताको उपाधि मोरङले जितेको छ ।  तेह्रथुमको म्याङलुङमा आज सम्पन्न प्रतियोगिताको फाइनलमा ओखलढुङ्गालाई शून्यविरुद्ध २ गोल गर्दै मोरङ विजेता बनेको हो । बोर्डले रु २० लाख र खेलाडीका लागि आवास, खाजाका लागि म्याङलुङ नगरपालिकाले रु १० लाख प्रदान …

क्यामेराले फोटो खिचेको वा नक्कली हो भनी पत्ता लगाइदिने टुल ल्याउँदै क्याम्मरा कम्म्पनी निकोन

क्यामेरा निर्माता कम्पनी निकोनले आफ्नो क्यामेराबाट खिचेका तस्वीर पत्ता लगाउने प्रविधि विकास गर्ने लेगेको छ । यो प्रविधि तयार भएपछि कुनै तस्वीर निकोन क्यामेराबाट खिचेको हो–होइन थाहा पाउन सकिने छ । यसका लागि कम्पनीले डिजिटल सिग्नेचर प्रयोग गर्ने जनाईएको छ। निकोनले अन्य …

बुटवलको डेल्टा मार्ट मा भिषण आगलागी उद्धार कार्य जारी ।

बुटवल को डेल्टा मार्ट मा आखोलागी भएको छ । हाल १२ वटा दमकलले आगो निभाउने कार्य खरिरहेको मा अझै पनि आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागी ,बिद्युत सर्ट भएर भएको हुन सक्ने मार्टका संचालक घनश्याम पाठकले बताएका छन । घटनिमा …

पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ७ जना पुर्पक्षका लागि थुनामा चलान

पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । अदालतले सहकारीका अध्यक्ष शंकर कार्की, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल, व्यवस्थापक निरु थापा केसी, पूर्वअध्यक्ष निदेशप्रसाद कोइराला, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा विभाग प्रमुख सुनील थापा …

वास्तविक पुरुष को हो ? – सन्तोस कार्की मौसुफ

जसले बर्षेनी बच्चा जन्माउँछ? श्रीमतीलाई घरको कामदार सम्झन्छ? शब्द शब्दमा गाली गर्छ? दुई चार सन्तान भएर पनि दोस्री महिलामा आँखा लगाउँछ? आफ्नो श्रीमतीलाई जोर-जबर्जती गर्छ? सबैको अगाडी उनलाई अपमान गर्छ? नारीको खिल्ली उडाएर खुट्टाको जुत्ता ठान्नेलाई, के असली पुरुष भनिन्छ? होइन- होइन …

विस्व हिन्दु- बौद्ध धर्मावलम्वी हरुको आस्था को केन्द्र पवित्र मुक्तीधाम मुक्तिनाथ नेपाल यस्तो छ ।

मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गीहरूको लागि एक महत्त्वपूर्ण तिर्थस्थल हो । यो तिर्थस्थल समुद्र सतहदेखि ३,७१० मीटरको उचाईमा नेपालको हिमालपारीको जिल्ला मुस्ताङ जिल्लामा अवस्थित छ । यस मन्दिरलाई हिन्दूहरूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ ‘सय पानी’) भन्दछन् …