महिनामा १५ दिन फाईभ स्टार होटलमा खाना खाने नेताहरुवाट समाजवाद सम्भव छैन – सि के . राउत

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले ४३ % जनता गरिबीको रेखामुनि रहेको देशमा महिना १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरुले समाजवाद ल्याउन नसक्ने बताउनुभएको छ । आइतबार काठमाण्डौ मा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै वहाले महिनाको १५ दिन …

भारत १० वर्षपछि विश्वकपको फाइनलमा इंग्ल्यान्डलाई हराउँदै भारत ले लक्ष्य तय गरेको हो

भारतले आईसीसी टी–२० विश्वकप २०२४ को दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । भारतले सन् २०१४ पछि टी२० विश्वकपको फाइनलमा स्थान बनाएको हो । कठिन सावित भएको पिचमा जितका लागि १ सय ७२ रनको लक्ष्य …

See Result झापा मा समेत संतोसजनक रहेन ५० प्रतिसत भन्दा कम मात्र पास

झापामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ७ हजार ३२५ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । अर्थात् ४७.३७ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । एसइईमा झापाबाट कुल १५ हजार ४६२ जना परीक्षार्थी सहभागी थिए । ८ हजार १३७ जना विद्यार्थी नन ग्रेडिङ (असफल) मा …

धेरै नम्बर ल्याउने अरुका छोराछोरीको नतिजा देखेर आफ्ना सन्तानलाई गाली नगरौँ -प्रधानध्यापक विसाल भट्टराई

“अभिभावक ज्यू सम्पूर्णमा नमस्कार See को नतिजा सार्वजनिक हुने समय भएको छ धेरै नम्बर ल्याउने अरुका छोराछोरीको नतिजा देखेर आफ्ना सन्तानलाई गाली नगरौँ धेरै नम्बर लयाउँदैमा बसीबसी खान पाइँदैन। थोरै ल्याउँदैमा कोही भोकैले मर्दैन टपर बन्दैमा केही हुने छैन फेल भइहाल्यो भने …