आफ्नो पार्टनर सङ्ग हमेसा खुसी रहनको लागी अपनाउनुस यी टिप्सहरू –

बिर्तामोड – यदि तपाई पनि आफ्नो पार्टनरलाई रोमान्टिक शैलीमा आकर्षित गर्न चाहनुहुन्छ भने यी टिप्सलाई अवश्य पालना गर्नुहोस्, यसले तपाईको पार्टनरलाई खुसी बनाउनेछ र तपाई दुवैबीचको प्रेम गहिरो हुन थाल्छ । बिहानको निन्द्रा निकै मिठो हुन्छ । यस्तो अवस्थामा यदि तपाईंले आफ्नो …

असोजमा शारिरिक सुगठन अन्तर्गत को मिस्टर झापा च्याम्प्यनसिप हुने ।

१७ बर्षपछि झापामा शारीरिक सुगठन प्रतियोगिता मिस्टर झापा च्याम्पियनसीप आयोजना हुन लागेको हो । प्रतियोगिता असोज १९ गते आयोजना गरिने भएकोले अहिलेवाट विस्तृत तयारी शुरु गरिएको अध्यक्ष सुवास मेचे ले वताउनुभएको छ । साथै कार्यक्रम लाई सोसियल पार्टनर को रुपमा Mission Birtamode …

सत्ता गठबन्धन टिकाउन १०० दिन नपुग्दै सकस

बजेट कति ठिक कति बेठिक, त्यो अलि छलफल गर्नुपर्ने हुन्छ। एकदुई जनाको मुख हेरेर देश गरिबीतिर गए पनि के भयो र? हामी सरकारमा छँदैछौं नि भनेर हुन्छ ? हामी सरकारमा किन छौं भने देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि बढाउनका लागि हो। त्यही …

वैदेसिक जगानी वढदो ,१० अर्बले बढ्यो प्रत्यक्ष लगानी ।

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) उल्लेख्य बढेको पाइएको छ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ११ महिना (जेठ मसान्त) सम्म कुल ४४ अर्ब ४० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । यो गत आव २०७९/८० को यसै अवधिको तुलनामा १० …

भारतको सिलीगुडी रंगापानी रेल दुर्घटना मा मृतकको संख्या १५ पुग्यो !

भारतको पश्चिम बङ्गालस्थित दार्जिलिङमा नजिकै भएको रेल दुर्घटनामा परी मृतकको संख्या १५ पुगेको छ । दुर्घटनामा परी ६० जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन । भारतीय रेलवे बोर्डले उद्धार कार्य पूरा भइसकेको र अहिलेसम्म मृत्यु हुनेको संख्या १५ पुगेको वताएको छ …

आईजिपी परिवर्तन को हल्ला मिडियावाजी मात्र हो – प्रम प्रचन्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन हुने हल्लामात्रै भएको बताउनु भएको छन वहाले ढुक्क भएर काम गर्न आईजीपीहरूलाई निर्देशन दिएको पनि बताउनुभयो। यसअघि प्रहरी महानिरीक्षक परिवर्तन हुने हल्ला चलेको थियो । त्यसबारे आज चितवनमा पत्रकारहरूले प्रधानमन्त्री प्रचण्डसँग पनि जिज्ञासा राखेका …

आज निर्जला एकादशी ।

निर्जला एकादशी व्रत कथा५ पाण्डव अनि द्रोपति गरि ६ जना नै हरेक एकादशीको व्रत बस्ने चलन थियो तर खानाका अत्यन्त सौखिन र खाने कुरामा सम्झौता गर्न नसक्ने भीमले भने व्रतका क्रममा कहिल्यै आफ्नो खानाप्रतिको आशक्ति तोड्न सकेनन् । भीम यस कुराले चिन्तित …

ईस्लाम धर्मावलम्वी हरुले आज बकर ईद मनाउदै

मुस्लिम धर्मग्रन्थका अनुसारमुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा लगभग चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट बिपनामा त्यसै गरी छुरी हान्दा छोरालाई केही नभई आफूसँग …

नेपाल अमेरिका फिल्म फेस्टिभलमा सहभागी हुन अमेरिका जादै नवीन सुब्बा र दयाहाङ राई ।

नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राईले सहभागिता जनाउने भएका छन् । फेस्टिभलमा उनीहरुले सहकार्य गरेको फिल्म ‘गाउँ आएको बाटो’को ओपनिङ स्क्रिनिङ हुँदैछ ।जुन २० देखि सुरु हुने फेस्टिभलको ओपनिङ फिल्मको रुपमा यो सोसल ड्रामा फिल्म तय …