वर्षा सुरुभएसङ्गै वाढि को जोखिम पनी वढ्ने गर्दछ , वर्षभरी फालिएका फोहोरहरुले निकास वन्द हुदा झापा विर्तामोड को अदुवा खोलाले वस्ति मा प्रवेस गरेर दुख दिने गर्दछ , यसैसनदर्भमा जोखिम नहोस भन्नका लागी विर्तामोड वडा ५ का युवा वडाअध्यक्ष रोहित प्रसाई आफै फिल्ड मा लागेर स्थानिय तथा अन्य युवाहरुसङ्ग मिलेर निकास क्लियर गर्ने कार्यमा लागेका छन ।

Similar Posts