चलचित्र लाई मिना खड्का र हिराबहादुर लेप्चा ले निर्माण गरेका हुन चलचित्र पुस १० गते (25Dec) ख्रिस्मस देखी देशव्यापी प्रदसन मा छ ।बाबुसाहेब बलामीले निर्देशित फिल्ममा कुञ्जन भारद्वाज, अञ्जु लेप्चा, सुनिल थापा, ह्यारी जोस, रवीन्द्र झा लगायत कलाकार हरुको अभिनय छ । चलचित्र नेपाल तथा भारतका विभिन्न रमणिय स्थानहरु मा छायन्कन भएको छ ।निर्माण टिम तथा दर्सकहरु सड्ग आज पुस ११ गते झापा विर्तामोड को QFX Cenema हल मा भएको विसेस प्रदसन भएको थियो कार्यक्रम मा चलचित्र का निर्माता ,निर्देशक का साथमा नव अभिनेता मौसम पौडेल को समेत उपस्थिती रहेको थियो कार्यच्रमलाई नेपाल चलचित्र कर्मी संघ कोषी प्रदेस का अध्यक्ष केवल तामाङ ले सहजिकरण गर्नुभएको थियो ।

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts