“रक्तदान जीवनदान ” भन्ने मुन नाराका साथ पज सोसाईटी नेपाल र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन को आयोजना तथा रेडक्रस सोसाईटी को प्राविधिक सहयोग मा आज पुस १८ गते झापा को विर्तामोड सिटी सेन्टर मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ कार्यक्रम मा उल्लेख्य मात्रामा सहयोगी मनहरुले रक्तदान गर्नुभएको थियो ।पुस १५ देखी सिटी सेन्टर मा जारी विभिन्न सामाजिक कार्यक्रम , विन्टर सेल कार्यक्रम र रहाईलो हाउजी खेल पुस २५ गतेसम्म रहनेछ । र आजको लागी हाउजी खेल मा विग हाउसफुल रु १ लाख १० हजार रहेको छ जस्को लागि रु ५०० को फाईल टिकट कट्नु पर्नेछ। #btmrocksnews

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts