B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555
कहिलेकाहि जानि अन्जानी मा हामिले पालेको घरपालुवा वा कहि कतै हिडदा सामुदायिक कुकुर हरुले टोक्ने ,नङ्ग्राउने गर्छन जसकारण तत्काल र दृघकालिन रुपमा त्यले विभिन्न अषर तथा क्षती हुन सक्छ त्यसकारण निम्म्नलिखित उपायहरु अपनाउन सकिन्छ। कुकुरले टोकेको अवस्थामा तत्काल लिनुपर्ने कदमहरू१. घाउ सफा …
यहाँ गर्मी मौसममा आफैलाई शान्त र शीतल राख्नका लागि संक्षिप्त लेख दिइएको छ : गर्मी मौसममा उच्च तापक्रमका कारण शरीरमा थकान, निर्जलीकरण (dehydration) र चिडचिडोपन बढ्न सक्छ। यस्तो मौसममा स्वस्थ र शीतल रहन केही सजिला उपायहरू अपनाउन सकिन्छ। १. खानेकुरा:गर्मीमा हल्का र …
भारत र पाकिस्तानबीच हालै मेलमिलापको महत्वपूर्ण कदम अघि बढेको छ। २०२५ मे १० मा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै देशबीच “पूर्ण र तत्काल युद्धविराम” भएको घोषणा गरेका छन्। यो सहमति अमेरिकी मध्यस्थता र अन्य अन्तर्राष्ट्रिय साझेदारहरूको प्रयासपछि सम्भव भएको हो। यो युद्धविराम …
भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच नेपालले ‘छिमेकीविरुद्ध कुनै पनि शक्तिलाई आफ्नो भूमि प्रयोग गर्न नदिने’ प्रतिबद्धता दोहोर्याएको छ । शुक्रबार बालुवाटार पुगेका काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि द्वन्द्वरत शक्तिलाई छिमेकीविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिइने …
झापा गोल्डकपका पूर्व अध्यक्ष एवं झापा बिर्तामोडका युवा व्यावसाही विनोद बस्नेत झुन्डिएको अवस्थामा आफ्नै घरमा फेला परेका छन् । आफू सुत्ने कोठाको पंखामा झुन्डिएर उनले आत्महत्या गरेको अनुमान गरिएको छ । प्रहरीले घटनास्थल सिल गरेको छ । मृतक बस्नेत अनेकौं सामाजिक तथा …
The Next Event (पुर्व ग्रुप )को आयोजना मा यही चैत्र १ गते होली पर्व को अवसर मा झापा को विर्तामोड ९ (गरामनी ) मा वृहत होली उत्सव संगितिक कार्यक्रम हुने भएको छ । कार्यक्रम मा स्थानिय , प्रादेसिक तथा राष्ट्रिय कलाकार, र्यापर …
सिन्धुली गाउँपालिका–१ बसेरीमा आज साँझ चट्याङ लागेर तीनजना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर रहेको छ।हरिहरपुरगढी गाउँपालिका–१ निवासी ५२ वर्षीया सुकुमाया मोक्तान, ६५ वर्षीय महन्त रुम्बा र २६ वर्षीया फुलमाया रुम्बा घाइते हुनुभएको हो। घाइतेमध्ये सुकुमायाको अवस्था गम्भीर रहेको छ। आज …
तेल्लोक:- अन्तर्राष्ट्रिय आमन्त्रण चौथो सिरीजङ्गा गोल्ड कप तथा सिरीजङ्गा मेला २०८१ को आयव्यय सार्बजनिक गर्दै २ लाख ८९ हजार ७ सय १५ रुपैयाँ रकम बचत गरेको जनाएको छ । शनिबार क्लबको कार्यालयमा सचिव दिनेश भट्टराइले आयब्यय सार्बजनिक गर्दै उक्त रकम बचत भएको …
रोजगारीको प्रमुख गन्तब्य मानिएको कतारमा त्यहाँको सरकारले अवैध रूपमा बसोबास गरिरहेका विदेशी नागरिकहरूलाई आफ्नै देश फर्कन आममाफीको घोषणा गरेको छ। फेब्रुअरी ९ यानकी बि.सं (२०८१ माघ २७ ) गते देखि लागू हुने यो आममाफी तीन महिनासम्म जारी रहने कतारको आन्तरिक मन्त्रालयले जनाएको …
एक दिवसिय चाराली म्युजिक फेस्ट २०२५ मा चर्चित तथा लोकप्रिय वैण्ड John & the locals आउने पक्का भएको छ ।वैण्ड पहिलोपटक चाराली आउन लागेको हो – उत्कृस्ट संगित अनुभव तथा मनोरञ्जन गराउने – स्थानीय संगित प्रवरधन तथा संस्कृतिक प्रवर्द्धन गर्ने – सामुदायिक …