Author: सम्पादक

  • रोकिएन तेह्रथुममा तोडफोड र लुटपाट

    तेह्रथुम आठराई गाउँपालिका ६ सल्लेरी मध्यपहाडी राजमार्ग नजिकै अवस्थित नेपालको बामपन्थी आन्दोलनका अग्रज नेता स्व. भक्तराज कन्दङ्वाको सालिक अज्ञात व्याक्ति/ समुह द्वारा २५ गते तोडफोड भएको छ ।

    यसअघि पनि आठराईमा विभिन्न ऐतिहासिक तथा सार्वजनिक स्थलमा यस्ता घटनाक्रम भइरहेका छन् ।

  • जने-जी आन्दोलन ७२ जनाको मृत्यु र १९१ जना घाइते

    अनुसार १३४ जना प्रदर्शनकारी र प्रहरी ५७ गरी १९१ जनाको उपचार भइरहेको जनाएका छन् । सरकारका मुख्यसचिव एकनारायण अर्यालका अनुसार जने- जी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको निधन भएको जानकारी गराएका छन्। सिंहदरबारमा आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा मुख्यसचिव …

  • प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता गरी बैठक बोलाउन ८ दलका प्रमुखको माग।

    देशका ठूला ८ राजनीतिक दलले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिएर संसद बैठक बोलाउन माग गरेका छन्। संसद विघटन संविधानको धारा ७६ को उपधारा (७) र सर्वोच्च अदालतबाट प्रतिवाद भएका नजीर र सिद्धान्त विपरीत रहेको उनीहरूको ठहर छ।जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा …

  • आज श्रावण १५ अर्थात् खिर खाने दिन..

    असार १५ दही-चिउरा खानू, साउनको १५ खीर’ याे भनाइ नेपाली समाजमा लाेकप्रिय रहेकाे छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलाे गर्ने पर्वकै रुपमा मनाउने गरिन्छ । यो महिना साउने झरी पर्ने बेला र यस बेला तातो-तातो खीर स्वास्थ्यको …

  • सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

    काठमाडौं – सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने भएको छ। पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागु गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ।अर्थले सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र …

  • अब विधार्थी भिसा मा अस्ट्रेलिया जान सहज भएको छ

    अस्ट्रेलियन सरकारले मार्च ३१ देखि नेपाललाई उच्च तहको भिजा जोखिमबाट मध्यम तहको भिजा जोखिममा झारेको छ । अब अस्ट्रेलिया अध्ययन गर्न जाने र त्यहाँ रहेका नेपाली विद्यार्थीले भिजा आवेदन दिँदा पहिले जस्तो सपोर्टिभ डकुमेन्ट बुझाउनु पर्ने झन्झट गर्नु नपर्ने भएको छ । …

  • SEE (एसइई) परीक्षाको सम्पूर्ण तयारी पूरा ५ लाख १४ हजार परीक्षार्थी सहभागी हुँदै

    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा …

  • नो केबलकार समूहका १८जनालाई सर्वचो अदालतले थुनामुक्त गर्न आदेश

    सर्वोच्च अदालतले ताप्लेजुङ प्रहरी हिरासतमा रहेका १८ जनालाई थुनामा राख्नु पर्ने कारणसहित तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले ताप्लेजुङ प्रहरी हिरासतमा रहेका १८ जनालाई थुनामा राख्नु पर्ने कारणसहित तीन …

  • विमानमा बम राखेको धम्की आएपछि फर्काइयो

    सोमबार बिहान भारतको मुम्बईबाट न्युयोर्कका लागि उडेको एअर इन्डियाको जहाज एआई-११९ मा बम राखिएको धम्की आएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ८ घण्टा ३७ मिनेट उडिसकेपछि विमान फेरि मुम्बई फर्काइयो। विमानमा ३२२ यात्रु र १९ जना चालक दलका सदस्य थिए।एयर इन्डियाले उडानको शौचालयमा …

  • आज मार्च ८,अन्तर्राष्ट्रिय महिला दिवस,यसरी सुरुवात भएको थियो।

    अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस प्रत्येक वर्ष मार्च ८ मा मनाइन्छ। यसको सुरुवात १९०८ मा न्यूयोर्कमा १५,००० महिलाहरूले कामका राम्रो सुविधा, छोटो कार्य समय, राम्रो तलब, र मतदान अधिकारका लागि प्रदर्शन गरेपछि भएको हो।१९१० मा जर्मन समाजवादी नेता क्लारा जेटकिन ले कोपेनहेगनमा आयोजित …