दशै आउदै छ राजा को हातवाट टिका लगाउने की रास्टपती वाट ? रविन्द्र मिश्र को लेख ..
रविन्द्र मिश्र को लेख – एकपटक अवश्य पढौ दशैँ आयो: राष्ट्रपतिसँग किन टिका नलगाउने? राजासँग किन लगाउने?(मन परेमा सक्दो श्यर गरिदिनुभयो भने आभारी हुनेछु) १। राष्ट्रपति पार्टीको, गुटको र व्यक्तिको हुने रहेछन्। त्यो बारम्बार प्रमाणित भइसक्यो। तिनले देशको भन्दा पार्टी, गुट, व्यक्ति …
विस्व साईकल यात्री पुस्कर शाह को घुंडा के अनुसन्धान हुदै
नेपाली विश्व साईकल यात्री Pushkar Shah को घुडॉको विश्वप्रसिद्ध स्टानफोर्ड युनिभर्यिटीले अनुसंधान गरिरहेको छ।विश्व साइकलयात्री पुष्कर शाहको घुँडाको गत बर्ष सन् २०२३ सेप्टेम्बर देखि अनुसन्धान भइरहेको छ। पुष्कर शाहले २०५५ देखि ११ बर्ष लगातार संसारका १५० मुलुकको ३ लाख किमी साइकल यात्रा …
झापा विर्तामोडमा पाचौ वडास्तरीय तथा प्रथम भेट्रान फुटवल प्रतियोगिताको तयारी पुरा- अध्यक्ष विकास गिरी ( नगर खेलकुद विकास समिति)
झापा को विर्तामोड मा पाचौं वडास्तरीय फुटबल प्रतियोगिता एवम् प्रथम वडास्तरिय भेट्रान प्रतियोगिता हुने भएको छ बिर्तामोड स्थित महेन्द्रज्योती मा . बि को खेल मैदान मा यहि मिति २०८१/०६/१६ गते बाट हुँने खेल मा सम्पुर्ण नगरबासी एवम् खेलप्रेमी महानुभावहरु माझ उपस्तिथि को …
सम्पदा संरक्षण संवर्धन र पुनःस्थापना मा उत्कृष्ट प्रदर्शन गर्दै काठमाडौं महानगर – फोटो फिचर
२ महिनामा ११४ वटा मन्दिर, १११ वटा हिटि, १० वटा कुवा र ६ वटा पोखरीको सफाइ ४ वटा हिटी पुनरुत्थान सफाइसँगै मर्मत सम्भार, पुनःनिर्माण र पुनरुत्थानको काम नियमित चालु आर्थिक वर्षको २ महिनाभित्र ११४ वटा साना ठुला मन्दिरको सरसफाइ भएको छ । …
चर्चित वलिउड अभिनेता तथा कलाकार Nawazuddin Siddiqui ले नेपाली चलचित्र Shambhala वारे दिए यस्तो प्रतिकृया ।
दक्षिण भारतीय चलचित्र छायाकार को नजरमा पर्दै नेपाली लोकेसन
पछिल्लो समय दक्षिण भारतिय चलचित्र को छायाङ्कन को हव वन्न थालेको छ नेपाल, यसअघी पनि वाभिन्न सुटिङ युनिटहरु आउदै गरेकोमा फेरिपनी , साउथ इन्डियन चलचित्र का लोकप्रिय अभिनेता रवि प्रकाश र प्रकाश राज नेपालमा “ज्याक” नामक चलचित्रको छायांकन गर्न आएका छन्। उनीहरू …
के हो सोह्र श्राद्ध ? सोर्ह श्राद्ध मा के गर्ने के नगर्ने जानौ !
पार्वण सोह्र श्राद्ध संक्षिप्त परिचय आश्विन-कृष्ण प्रतिपदादेखि औंसीसम्म १५ र आश्विनशुक्ल प्रतिपदा तिथिसहित १६ दिनसम्म गरिने श्राद्धलाई नै पार्वण (सोह्र) श्राद्ध भनिन्छ। श्रद्धाले दान दिनु नै श्राद्ध हो। गृहस्थाश्रमीले सकिन्छ भने यी १६ दिनमा प्रतिदन पार्वणश्राद्ध गर्नु पर्छ, सकिदैन भने अफ्नो पिताको …
झापामा अवैध रुपमा हात्तीको बङ्गारा, दाँत, पुच्छर ओसारपसार को आरोपमा एक जना पक्राउ
झापामा जङ्गली हात्तीको बङ्गारा, दाँत, पुच्छर, खुर, सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर ९ का खगेन्द्र चापागाईँ रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । संरक्षित वन्यजन्तु हात्तीको अङ्गसहित उनलाई आज लामो समयको सुराकपश्चात् डिभिजन वन कार्यालय झापा, …
१३ लाख मा विक्यो झापा मेची क्याम्पस का विद्यार्थीले बनाएको एप !
झापा भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा अध्ययनरत तीन जना विद्यार्थीले बनाएको एप्लिकेशन इजरायली कम्पनीले खरिद गरेको छ । बीसीए पाँचौँ सेमिस्टरमा अध्ययनरत तीन जना विद्यार्थीहरूले बनाएको ‘वाईफाई थीफ डिटेक्टर’ नामक एप्लिकेशन इजरायलको ग्यालेक्सी स्टुडियोले १३ लाख रुपैयाँमा खरिद गरेको हो । उक्त एप्लिकेशन …
