भारतले आईसीसी टी–२० विश्वकप २०२४ को दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । भारतले सन् २०१४ पछि टी२० विश्वकपको फाइनलमा स्थान बनाएको हो । कठिन सावित भएको पिचमा जितका लागि १ सय ७२ रनको लक्ष्य …
भारतले आईसीसी टी–२० विश्वकप २०२४ को दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । भारतले सन् २०१४ पछि टी२० विश्वकपको फाइनलमा स्थान बनाएको हो । कठिन सावित भएको पिचमा जितका लागि १ सय ७२ रनको लक्ष्य …
क्यामेरा निर्माता कम्पनी निकोनले आफ्नो क्यामेराबाट खिचेका तस्वीर पत्ता लगाउने प्रविधि विकास गर्ने लेगेको छ । यो प्रविधि तयार भएपछि कुनै तस्वीर निकोन क्यामेराबाट खिचेको हो–होइन थाहा पाउन सकिने छ । यसका लागि कम्पनीले डिजिटल सिग्नेचर प्रयोग गर्ने जनाईएको छ। निकोनले अन्य …
नेपाली पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारालिम्पिक २०२४ मा खेल्ने तय भएको हो। भरत वाइल्ड कार्ड कोटामार्फत् पेरिस पारालिम्पिकका लागि छनोट भएका हुन् । विश्व तेक्वान्दोले मंगलबार नेपाल पारालिम्पिक कमिटीलाई पत्र पठाएर भरतको सहभागिता निश्चित गरेको हो । भरतले …
नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) उल्लेख्य बढेको पाइएको छ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ११ महिना (जेठ मसान्त) सम्म कुल ४४ अर्ब ४० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । यो गत आव २०७९/८० को यसै अवधिको तुलनामा १० …
भारतको पश्चिम बङ्गालस्थित दार्जिलिङमा नजिकै भएको रेल दुर्घटनामा परी मृतकको संख्या १५ पुगेको छ । दुर्घटनामा परी ६० जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन । भारतीय रेलवे बोर्डले उद्धार कार्य पूरा भइसकेको र अहिलेसम्म मृत्यु हुनेको संख्या १५ पुगेको वताएको छ …
नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राईले सहभागिता जनाउने भएका छन् । फेस्टिभलमा उनीहरुले सहकार्य गरेको फिल्म ‘गाउँ आएको बाटो’को ओपनिङ स्क्रिनिङ हुँदैछ ।जुन २० देखि सुरु हुने फेस्टिभलको ओपनिङ फिल्मको रुपमा यो सोसल ड्रामा फिल्म तय …