सव्य र भव्यता का साथ सफल भयो ऐमाले को झापा विर्तामोड वृहत कार्यकर्ता भेला

नेकपा (एमाले) झापा जिल्ला कमिटीको आयोजना तथा बिर्तामोड नगर कमिटीको व्यवस्थापनमा आज झापा को बिर्तामोडमा बृहत कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा प्रमुख अतिथी एमाले पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री समेत रहनुभएका केपी शर्मा ओलीले सम्वोधन गर्नु भएको थियो। पुर्व का अन्य …

विर्तामोड पर्यटन तथा चलचित्र महोत्सव २०८१ समापन | ३५ जाना ले गरे रक्तदान।

झापाको बिर्तामोड मा जारी बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव २०८१ को समापन भएको छ।नेपाल तामाङ घेदुङ बिर्तामोड नगर कमिटी तथा चलचित्रकर्मी सङ्घ प्रादेशिक कमिटि को आयोजनामा भएको यस महोत्सवमा सुरुवातका ९ दिनहरूमा दैनिक रुपमा दिउँसोको समयमा चलचित्र प्रदर्शनी चलचित्र कार्यशाला तथा चलचित्रकर्मी …

विर्तामोड पर्यटन तथा चलचित्र महोत्सव २०८१ मा आज मंशिर १४ गते Sabin Rai & Pharaoh Band को विसेस संगितिक प्रस्तुती रहने ।

झापा को विर्तामोड मा विर्तामोड पर्यटन तथा चलचित्र महोत्सव २०८१ जारी छ आज मंशिर १४ जते साझ राष्ट्रिय कलाकार वैण्ड सविनराई एण्ड फेरो वैण्ड को विसेस संगितिक कार्यक्रम रहनेछ। साथै रमाईलो हाउजी खेल विग हाउसफुल रु १ लाख ५१ हजार को समेत …

प्रधानमन्त्री केपी शर्मा ओली ले मंशिर १७ देखि २० गते सम्म चीनको भ्रमण गर्ने १८ गते चिनिया प्रधानमन्त्री र राष्ट्रपती लाई भेट्ने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो १७ देखि २० गते सम्म चीनको भ्रमण गर्ने औपचारिक निर्णय भएको छ । मन्त्रिपरिषद्को बिहीबारकै बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको हो । सरकारी भ्रमण टोली ३९ सदस्यीय हुनेछ ।निजी क्षेत्रबाट ४८ जना पनि भ्रमण टोलीमा रहनेछन् । …

विर्तामोड पर्यटन तथा चलचित्र महोत्सव २०८१ मा मंसिर ३गते राष्ट्रिय कलाकार शान्ती श्री परियार आउदै

झापा को विर्तामोड मा विर्तामोड पर्यटन तथा चलचित्र महोत्सव २०८१ जारी महोत्सव मा विभिन्न खेल तमासा का साथ दैनिक हाउजी खेल पनी खेलाईन्छ, चलचित्र देखाइन्छ, साथै दैनिक साझ स्थानीय तथा राष्ट्रिय स्तरका कलाकार हरुको प्रसातुती रहनेछ । आज ३ गते साझ चर्चित …

विर्तामोड पर्यटन तथा चलचित्र महोत्सव २०८१ मा आज गायक कमल खत्री को विसेस प्रस्तुती रहने

तामाङ घेदुङ विर्तामोड र चलचित्रकर्मी संङ कोषी प्रदेस को मुख्य आयोजना रहेको महोत्सव मंसिर १० गतेसम्म रहनेछ महोत्सव मा कोसी प्रदेश मा छायांकन भएका चलचित्र देखाईने , स्थानीय तथा राष्ट्रिय स्तरका कलाकार हरुको प्रस्तुति देखाइने , चलचित्र वकसप समेत गरिनेछ ।

झापा को विर्तामोड मा “विर्तामोड पर्यटन तथा चलचित्र महोत्सव २०८१ को आज उत्धाटन भएको छ । फोटो फिचर

तामाङ घेदुङ विर्तामोड र चलचित्रकर्मी संङ कोषी प्रदेस को मुख्य आयोजना रहेको महोत्सव लाई कोसी प्रदेस का जलश्रोत सिचाई तथा उर्जा मन्त्री ऐकराज कार्की ले उत्धाटन गर्नुभएको हो। कार्यक्रम मा तामाङ घेदुङ संङ का तथा चलचित्रकर्मी संग का विभिन्न विशिष्ट पदाधिकारी , …

आज १४० औ महागुरु फाल्गुनन्द जयन्ती मनाईदै

नेपालका १६औं राष्ट्रिय विभूति एवं किरात धर्मका प्रवर्तक फाल्गुनन्द लिङ्देनको १ सय ४०औं जन्म जयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विशेषगरी पाँचथर, इलाम, ताप्लेजुङसहित कोशी प्रदेशका विभिन्न जिल्लामा फाल्गुनन्दको जन्म जयन्ती भव्यताका साथ मनाउने गरिन्छ । विक्रम संवत् १९४२ कात्तिक …

विवादका विच पाथिभरा मा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने घोषणा

ताप्लेजुङस्थित पवित्र धार्मिक स्थल पाथिभरा मा जान को लागी केवलकार निर्माण गर्न लागिएको हो निर्माण सम्वन्ध मा पहिचानवादी एक समुह ले पहिल्दूखी नै निर्माण को विवाद गरिरहेको छ र हिजो झडप समेत भएको थियो यसचा वावजुत आज संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र …

भ्वाइस अफ नेपाल सिजन ६ को कोच माउदय सोताङ, राजु लामा, मेलिना राई र खेम सेन्चुरी अनुबन्धित

चर्चित गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल सिजन ६’ मा कोचको टुंगो लागेको छ । सुरुदेखि नै कोचको रुपमा देखिंदै आएका गायक प्रमोद खरेल यो सिजनमा हुनेछैनन् ।यसपाली उदय सोताङ, राजु लामा, मेलिना राई र खेम सेन्चुरी ‘भ्वाइस अफ नेपाल’ सिजन ६ …