सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने भएको छ। पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागु गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ।अर्थले सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र …

१८ लाख बढीको तस्करीका कपडा सशस्त्र प्रहरीद्वारा बरामद

सशस्त्र प्रहरीले वीरगन्जबाट ठूलो परिमाणमा तस्करीका कपडा बरामद गरेको छ । सशस्त्र प्रहरीबल नेपाल नम्बर-१३ गण हेडक्वार्टर पर्सा र भन्सारको संयुक्त टोलीले छपकैया र नदिया टोलमा कपडा बरामद गरेको हो । १८ लाख ५५ हजार ३५० रुपैयाँ बराबरका कपडा बरामद गरी वीरगन्ज …

पाथीभरा इञ्जिनियरिङ कलेजमा अब सिटीईभिटी सम्बन्धन प्राप्त तीन वर्षे ओभरसियर पढाई हुने

झापा, अर्जुनधारा – ११ स्थित पाथीभरा इञ्जिनियरिङ कलेजले सिटीईभिटी (CTEVT) बाट सम्बन्धन प्राप्त तीन वर्षे ओभरसियर (Sub-Engineer) कार्यक्रम सञ्चालनमा ल्याएको छ। कलेजले पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त नयाँ कार्यक्रमको औपचारिक घोषणा गरेको हो। संस्थापक अध्यक्ष युवराज प्रसाईका अनुसार, एसईई परीक्षा उत्तीर्ण गरेका …

रोकिएनन ट्रम्प ,अवैध प्रवेश गरेका
माथी धरपकट जारी , ५० जाना नेपाल पठाईदै

अवैधरुपमा अमेरिकामा पुगेका नेपालीलाई अमेरिकाले चार्टड जहाजमार्फत आज नेपाल ल्याउँदैछ। अध्यागमन कानुन विपरीत अमेरिका बस्दै आएका झण्डै ५० जना नेपालीलाई निष्कासन गरी विशेष चार्टड विमानमार्फत अमेरिकाले नेपाल फर्काउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। डिपोर्ट गरिएका नेपालीहरू आज दिउँसो ४ बजेतिर …

दुर्गा प्रसाई सहित तिनकुने घटना का ३१ जाना को वयान
सकियो ! थुनछेक वहस आजवाटै

चैत्र १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक आन्दोलनमा संलग्न दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीहरूको बयान सकिएको छ। बयान सकिएसँगै जिल्ला अदालत काठमाडौंमा आजदेखि थुनछेक बहस हुँदैछ। अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले प्रसाईसहित अन्य प्रतिवादीहरूको बयान सकिएसँगै आजदेखि थुनछेक बहस सुरू हुने …

करेन्ट लागेर १० वटा पशु चौपायाको मृत्यु

ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा करेण्ट लागेर १० ओटा पशु चौपाया मरेका छन् । शुक्रबार दिउँसो थिङलाबुको थुङथापस्थित खुवागुमा दिउँसो चराएर गोठ फर्कने क्रममा स्थानीय विजय एभेङ लिम्बुको विजय ६ ओटा बाख्रा, २ ओटा गाई र १ हल गोरुको मृत्यु भएको हो। बिजुलीको तारले …

नेपाली भान्सा मा आयोडिन को भारी ! नुन मा मापदण्ड भन्दा ३ गुणा वढी आयोडिन को मात्रा

हालै प्रकाशित एक अनुसन्धानले नेपाली जनताले आवश्यकताभन्दा बढी आयोडिन सेवन गरिरहेको तथ्य पत्ता लगाएको छ। प्रतिष्ठित वैज्ञानिक जर्नल एनल्स अफ द न्युयोर्क एकेडेमी अफ साइन्सेस मा प्रकाशित उक्त अनुसन्धानमा सात जिल्लाका दुई हजारभन्दा बढी घरबाट संकलन गरिएको नुनमा अत्यधिक मात्रामा आयोडिन भेटिएको …

माटो का भाडा मा पानी राख्नु र पिउनु का फाईदा ।

पृथ्वी एक विभिन्न भिटामिन, पदार्थ र खनिजबाट समृद्ध छ। माटोमा पनि त्यही गुण पाइने गर्छ, जुन धर्तीमा हुन्छ । हाम्रो पूर्वजलाई माटोमा पाईने गुणको निकै ज्ञान हुन्थ्यो। यही कारण हाम्रो पूर्वजले माटो भाडालाई अपनाएका थिए। अझै पनि केहि मानिस यस परम्परालाई पालना …

वर्षा अघी नै पाचथर को हेवा खोला मा वेलिव्रिज पुननिर्माण हुने ।

मेची राजमार्गअन्तर्गत हेंवा खोलामा मनसुनअघि बेलिब्रिज जडान हुने पाँचथरको हेंवा खोलामा बाढीले दुई पटक बेलिब्रिज बगाएपछि नयाँ बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ। फिदिम नगरपालिकातर्फ ग्याबिङ र पक्की पर्खाल निर्माण तथा पहुँच सडक सम्पन्न भइसकेको छ भने हिलिहाङ गाउँपालिकातर्फ ट्रयाक खोलिएको …

कटहर संग के खाने के नखाने ।

कटहर: स्वादिलो मात्र होइन, सावधानीका साथ खाने फल भान्सामा लोकप्रिय हुने कटहर स्वादिलो मात्र होइन, पोषणले पनि भरिपूर्ण हुन्छ। यसमा फाइबर, पोटासियम, आइरन, क्याल्सियम, जिंक, भिटामिन ए र सि प्रशस्त पाइन्छ, जुन शरीरका लागि फाइदाजनक छन्। तर कटहर स्वास्थ्यवर्द्धक भए पनि यसलाई …