३ मन्त्री को लाग्यो टुडंगो ! सफत ग्रहण भोली । कुन कुन मन्त्रालय !

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो । गृहमन्त्री अर्यालले कानुन मन्त्रालयको समेत …

जने-जी आन्दोलन ७२ जनाको मृत्यु र १९१ जना घाइते

अनुसार १३४ जना प्रदर्शनकारी र प्रहरी ५७ गरी १९१ जनाको उपचार भइरहेको जनाएका छन् । सरकारका मुख्यसचिव एकनारायण अर्यालका अनुसार जने- जी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको निधन भएको जानकारी गराएका छन्। सिंहदरबारमा आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा मुख्यसचिव …

पदभार संगै प्रधानमन्त्री कीर्की का ५ निर्णय ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गर्नुभएको हो , मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री कार्कीले मृतकलाई प्रति व्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका छन थव वुदा मा १. जेन-जी आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा २. …

सुमना श्रेष्ठ ले छाडिन रास्वपा !

आफूले रास्वपा छोडेको घोषणा गर्दै सुमना श्रेष्ठ लेख्छिन् – “कहिल्यै गल्ति नस्विकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा …

नवनियुक्त प्रधानमन्त्रीले सम्हाल्नु भयो पदभार

नवनियुक्त प्रधानमन्त्री शुशीला कार्कीले आइतबारदेखि पदभार सम्हाल्नुभएको छजेन-जी आन्दोलनका मागलाई सम्बोधन गर्दै शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्नुभएको हो त्यसअघि उनले सहिद स्मारक लैनचोर पुगेर सहितहरुको सालिकमा माल्यार्पण गरूनुभएचो थियो यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय …

प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता गरी बैठक बोलाउन ८ दलका प्रमुखको माग।

देशका ठूला ८ राजनीतिक दलले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिएर संसद बैठक बोलाउन माग गरेका छन्। संसद विघटन संविधानको धारा ७६ को उपधारा (७) र सर्वोच्च अदालतबाट प्रतिवाद भएका नजीर र सिद्धान्त विपरीत रहेको उनीहरूको ठहर छ।जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा …

फेसवुक वन्द भएपछी , Happy Birthday,
Happy Anniversary कस्ले भन्ला ?
को विदेस गको-आको कस्ले भन्ला ? – दिलिप भट्टराई को रमाईलो लेख

फेसबुक बन्द भएपछि ह्याप्पी बड्डे ह्याप्पि यनिभर्सरी होकि के जाती डे कसले भन्ला?नेपाली दाजुभाइ बिदेश गएको नगएको कसरी थाहा पाइयला??,नेपाल बस्नी दुलही हरु पोइला गएको नगएको कसरी थाहा पाम्ला कोको कसको बाइकमा बस्यो को होटलमा पस्यो कसले पिछा गर्ला?कस्तो लुगा लगायो???के के …

राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल बिर्तामोड नगर कमिटी तथा झापा घरेलु तथा साना उद्योग महिला समितिको संयुक्त आयोजना मा आज तीज मिलन तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न,एक क्रिकेट खेलाडी पनी सम्मानित

राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल बिर्तामोड नगर कमिटी तथा झापा घरेलु तथा साना उद्योग महिला समितिको संयुक्त आयोजना मा हिजो भदौ २ गते झापा को विर्तामोड मा तीज मिलन तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ । सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटी सचिवालय …

आज श्रावण १५ अर्थात् खिर खाने दिन..

असार १५ दही-चिउरा खानू, साउनको १५ खीर’ याे भनाइ नेपाली समाजमा लाेकप्रिय रहेकाे छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलाे गर्ने पर्वकै रुपमा मनाउने गरिन्छ । यो महिना साउने झरी पर्ने बेला र यस बेला तातो-तातो खीर स्वास्थ्यको …

चिनी भन्दा गुलीयो वनस्पति | चिनी को विकल्प वन्दै

स्टेभिया : चिनीको स्वस्थ विकल्प चिनीभन्दा करिब २०० गुणा बढी गुलियो, तर शून्य क्यालोरी! हो, हामी कुरा गरिरहेका छौं स्टेभिया भन्ने एक अद्भुत प्राकृतिक गुलियो पात भएको बिरुवाको। स्टेभिया पातमा प्राकृतिक रूपमा पाइने स्टेभिओल ग्लाइकोसाइड्स नामक तत्व हुन्छ, जसले अत्यन्त गुलियो स्वाद …