झापा गोल्डकपका टोली एमाले अध्यक्ष केपी शर्मा ओलीको घरमा।

शुक्रबार झापा गोल्डकपका अध्यक्ष केदार गिरी सहितको टोलीले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उहाँको निवास भक्तपुर गुड्डुमा पुगेका छन्। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा माघ २४ गतेदेखि हुन गइरहेको झापा गोल्ड कपको स्वर्गीय ‘बिनोद बस्नेत स्मृति’ सातौं संस्करण …

रकम भुक्तानी गर्न नसक्दा धमाधम अस्पतालले बिमा सेवा बन्द गर्दै..

सरकारले नागरिकका लागि ल्याएको स्वास्थ्य बिमा कार्यक्रम सरकारले बजेट निकासा गर्न नसक्दा धमाधम बन्द हुन थालेका छन्। नेपाल सरकार द्वारा सञ्चालित स्वास्थ्य संस्थाले भने यसअघि नै बिमा कार्यक्रम बन्द गरिसकेका छन्। त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) ले माघ १ गतेदेखि स्वास्थ्य बिमा …

फागुन २१ को निर्वाचन स्थगित गर्न सर्वोच्चमा रिट

काठमाडौं : आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगितको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाई मुद्दा दर्ता गराएका हुन्। संसद् विघटनको माग गर्दै यसअघि दायर …

निर्वाचनका लागि १लाख ३४ हजारलाई खुल्यो जागिर

नेपाल सरकारले फाल्गुन २१ गते निर्वाचनका लागि १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी अर्थात म्यादी प्रहरीको भर्ना खुलाएको छ।आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको हो । आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले म्यादी प्रहरी …

काङ्ग्रेस र एमालेसँग हाम्रो चुनावी गठबन्धन कुनै पनि हालतमा हुँदैन।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताएका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले राष्ट्रियसभामा तीनवटा सिट लिने गरी अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताए। …

इलाम क्षेत्र नं. १ मा युवा नेता नगेन्द्र बुढाथोकीको उम्मेदवारीले चर्कियो राजनीतिक चहलपहल

जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेसँगै देशभर राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। निर्वाचन नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलहरू गाउँ–गाउँ पुगेर मतदाता फकाउने अभियानमा जुटेका छन् भने उम्मेदवार सिफारिसको क्रम पनि तीव्र बनेको छ। …

नेपालीहरु के महान चाड दसै को महत्व र विधान

दसैं नेपाली सनातन धर्मावलम्बीहरूको प्रमुख चाड हो । यसलाई विजयादशमी, बडादसैं, मोहनी दशहरा आदि विभिन्न नामले सम्बोधन गरिन्छ । शास्त्रमा उल्लेख भएअनुसार वर्षमा चार पटक दसैं मनाउने चलन रहेछ । ऋतुका हिसाबले वसन्त ऋतुको चैत महिनामा पर्ने चैतेदसैं र शरदऋतुको असोज–कात्तिकमा पर्ने ठूलो …

रुजन सिवाकोटी को “चन्चले आखा ” गित यिटुवमा सार्वजनिक

अमेरिकाको भर्जिनियामा रहेर स्थानीय कार्यक्रममा गीत गाउँदै आएका झापा (नेपाल)का गायक रुजन सिवाकोटीले आफ्नो स्वरमा नयाँ गीत ‘चञ्चले आँखा…’को भिडियो रिलिज गरेका छन् । यो गीतलाई गायक रुजनले अमेरिकाको बाल्टिमोरमा रहेको संगीतकर्मी राजु लामाको आरएल डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेका हुन् ।सुनिल …

विजयादशमी टिका को उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको साइत सार्वजनिक गरेको छ । असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे बडादसैँको टीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले लाई जानकारी दिए । यस वर्षको बडादसैँ असोज ६ गतेदेखि सुरु हुँदैछ । असोज …

रोकिएन तेह्रथुममा तोडफोड र लुटपाट

तेह्रथुम आठराई गाउँपालिका ६ सल्लेरी मध्यपहाडी राजमार्ग नजिकै अवस्थित नेपालको बामपन्थी आन्दोलनका अग्रज नेता स्व. भक्तराज कन्दङ्वाको सालिक अज्ञात व्याक्ति/ समुह द्वारा २५ गते तोडफोड भएको छ ।

यसअघि पनि आठराईमा विभिन्न ऐतिहासिक तथा सार्वजनिक स्थलमा यस्ता घटनाक्रम भइरहेका छन् ।