टाइब्रेकरमा आयोजक झापा–११ पराजित, एपिएफ फाइनलमा

टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गर्दै सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लब एक्स्ट्रिम सातौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको सेमिफाइनल खेलमा एपिएफले आयोजक झापा–११ फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो …

एन पेनाङलाई २–१ ले हराउँदै मछिन्द्र झापा गोल्डकप सेमिफाइनलमा

राष्ट्रिय टोलीका खेलाडी समेटिएको मछिन्द्र फुटबल क्लबले मलेसियाको एन पेनाङ फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै झापा गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । यस जितसँगै मछिन्द्रले सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँगको भेट पक्का गरेको हो । खेलको सुरुवातमै अग्रता लिएको …

हरि कार्कीको ह्याट्रिकमा एपीएफको शानदार जित, रोयल थिम्पु कलेज ४–१ ले पराजित

सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले हरि कार्कीको ह्याट्रिक मद्दतमा भुटानको रोयल थिम्पु कलेजलाई ४–१ गोल अन्तरले पराजित गर्दै झापा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । एकपक्षीय खेलमा एपिएफले खेल अवधिभर भुटानलाई दबाबमा राखेको थियो । खेलको छैटौँ मिनेटमै एपिएफले गोलको खाता खोल्यो …

टाइब्रेकरमा आर्मीको जित, झापा गोल्डकपको अन्तिम चारमा प्रवेश

चारपटकको च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा अवस्थित डोमालाल राजवंशी रंगशालामा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वार्टरफाइनल खेलमा लालिगुराँस एसोसिएसन पोखरासँग निर्धारित समयमा गोलरहित बराबरी भएपछि आर्मीले टाइब्रेकरमार्फत अन्तिम चारको यात्रा तय गरेको हो । खेलभरि …

सिक्किम माथी कठिन जित निकाल्दै आयोजक टिम झापा गोल्डकप को सेमिफाइनल मा प्रवेस

आयोजकको टिम झापा–११ फुटबल क्लब कठिन जित निकाल्दै झापाको बिर्तामोडमा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वार्टर फाइनलमा सिक्किमको सिङलिङ स्पोेर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै झापाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।निर्धारित ९० मिनेट गोलरहित …

झापा गोल्डकपको साविक विजेता चर्च व्बाइज युनाइटेड पहिलो खेलबाटै बाहिरिएको छ । त्रिभुवन आर्मी क्लवले शुन्यका विरुद्ध ३ गोल गर्दै क्वार्टर फाइनल प्रवेश गरेको छ ।

डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० ले पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब सातौँ एक्स्ट्रिम झापा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। झापाको डोमालाल राजवंशी रंगशालामा सम्पन्न खेलमा आर्मीले सुरुदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्‍यो। खेलको २७ औँ मिनेटमा दिनेश …

किशोरी हरूलाई माघ २५ गतेदेखि (एचपिभि) खोप लगाइँदै।

माघ २५ गते देखि देशभरका झन्डै साढे ३ लाख बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध (एचपीभी) खोप लगाईदैछ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार कक्षा ६ मा पढ्ने तथा १० वर्ष पुगेका बालिकाहरुलाई खोप लगाईने छ …

इरानमा रहेका नेपालीलाई स्वदेश फर्किन सरकारको अपिल, यात्रा नगर्न ट्राभल एड्भाइजरी जारी

सरकारले इरानमा रहेका नेपाली नागरिकहरूलाई जतिसक्दो चाँडो स्वदेश फर्किन अपिल गरेको छ। परराष्ट्र मन्त्रालयले इरानको पछिल्लो विकसित अवस्थालाई ध्यानमा राख्दै ट्राभल एड्भाइजरी जारी गर्दै उक्त आग्रह गरेको हो। मन्त्रालयले हाल इरानमा बसोबास गरिरहेका वा काम गरिरहेका नेपाली नागरिकहरूलाई उपलब्ध सबै माध्यम प्रयोग …

पत्रकार दिनेश सिटौलाको मृत्यु: ब्रेन ह्यामरेज कि थप अनुसन्धान आवश्यक?

पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन भएपछि उनको मृत्युको कारण, घटनाक्रम र प्रहरीको भूमिकालाई लिएर विभिन्न जिज्ञासा उत्पन्न भएका छन्। अस्पतालले ब्रेन ह्यामरेज (एन्यूरिज्म रप्चर) का कारण मृत्यु भएको जनाएको भए पनि प्रहरीले पोस्टमार्टम गर्न सुझाएपछि घटनाले थप ध्यान खिचेको हो। अछाममा …

स्वास्थ्य बीमा कार्यक्रम पुन चाँडै सञ्चालनमा आउने आशा

शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना तथा मन्त्री डा. सुधा शर्मा गौतमको अध्यक्षतामा सातै प्रदेशका स्वास्थ्य एवं सामाजिक विकास मन्त्रालयका मन्त्री, सचिव र सरोकारवाला निकायबीच “स्वास्थ्य बीमा सुदृढीकरण तथा समन्वय बैठक” सम्पन्न भएको छ। बैठकमा स्वास्थ्य बीमा बोर्डका अध्यक्ष, कार्यकारी निर्देशक, मन्त्रालयका …