केराको खम्बाबाट हाते कागज

मकवानपुरका ३५ वर्षीय प्रेमप्रसाद तिमल्सिनाले इन्टरनेटमा हेरेर केराको खम्बाबाट हाते कागज बनाउन थालेका छन् । वैदेशिक यात्रा मा सात वर्षअघि साउदी अरब गएका उनी भनेजस्तो राम्रो न भएपछि नेपाल फर्किएका थिए।हामीले केहि कुरा सिक्न का लागि युट्युब अथवा इन्टरनेट मा खोज्ने गरेजस्तै …

बिर्तामोड नगरपालिकाको आयोजनामा पाठेघरको मुखको क्यान्सर (VIA) स्क्रिनिङ सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै।

बिर्तामोड नगरपालिकाको आयोजनामा पाठेघरको मुखको क्यान्सर (VIA) स्क्रिनिङ सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।नगरपालिकाले ३० वर्षदेखि ६० वर्ष उमेर समुहका महिलाहरुलाई लक्षित गरेर फागुन ११ गतेदेखि १५ गतेसम्म शिविर सञ्चालन गर्न लागेको हो । शिविरमा प्रजनन् स्वास्थ्य रुग्णता सेवा …

नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले ल्यायोे ( आफ्नो विवरण आफ्नो हातमा) HIB Profile Apps

नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड ले बीमितहरुको सहजता र जानकारीको लागि (आफ्नो विवरण आफ्नो हातमा) HIB Profile Application संचालनमा ल्याएको छ । Application लाई Play store र App store बाट download गरि Download पश्चात सम्बन्धित बिमितको बीमा नंबर घरमुलीको बीमा नंबर र …

डान्सबारमा युवती नाचेको भिडियो खिचेको निहुँमा झडप हुँदा एक जनाको मृत्यु

नवलपरासी पश्चिमको बर्दघाटस्थित एक डान्सबारमा कुटपिट हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ । गत माघ २८ गते मध्यराति बर्दघाट नगरपालिका–१३ जमुनाबारीस्थित नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा दुई पक्षबीच कुटाकुट हुँदा प्रतापुर गाउँपालिका–९ खैरेनीका ४५ वर्षीय सन्तबहादुर चौधरी घाइते भएका थिए …

ताप्लेजुङ राष्ट्रपति रनिङ शिल्ड : मैवाखोला प्रथम, सिरीजङ्गा र फक्ताङलुङ पदक विहिन

ताप्लेजुङ जिल्लाको (साँघु} मैवाखोला गाउँपालिकामा बुधबार सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा मैवाखोला गाउँपालिका प्रथम भएको छ । १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा मैवाखोलाले २५ स्वर्ण,१८ रजत र १८ वटा कास्य पदक जितेर प्रथम हाँसिल गर्न सफल भएको छ । आठराई त्रिवेणी गाउँपालिका …

लुकाएर ग्यास राखे जफत गर्ने सरकारको चेतावनी :

बजारमा केहि दिनदेखि खाना पकाउने ग्यासको अभाव हुन थालेपछि सरकारले ठोस कदम चाल्ने बताएको छ । ग्यास उद्योगीका माग सम्बोधनका लागि आज वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको मातहतमा बैठक बसेको छ । ग्यास उद्योगीसँग छलफल गरी उद्योगीहरुका जायज मागलाई सरकारले सम्बोधन …

पाथिभरा केबलकार कुनैपनि हालतमा खारेज हुदैन -: अमिर मादेन

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयमा भएको वार्तालाई निष्कर्षमा पुर्‍याउन फुङलिङ नगरपालिकाले आग्रह गरेको छ । सरकारसँग भइरहेको वार्ता पटक पटक विफल भएको थाहा पाएसँगै फुङलिङ नगरपालिकाले ‘नो केबलकार समूह’लाई वार्तावाट टाढा नहुन आग्रह गरेको हो । फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले …

विदेशी नागरिकलाई आममाफी दिने कतार सरकारको घोषणा

रोजगारीको प्रमुख गन्तब्य मानिएको कतारमा त्यहाँको सरकारले अवैध रूपमा बसोबास गरिरहेका विदेशी नागरिकहरूलाई आफ्नै देश फर्कन आममाफीको घोषणा गरेको छ। फेब्रुअरी ९ यानकी बि.सं (२०८१ माघ २७ ) गते देखि लागू हुने यो आममाफी तीन महिनासम्म जारी रहने कतारको आन्तरिक मन्त्रालयले जनाएको …

चाआली झापा मा फाल्गुण ९ गते , John & The Locals आउने पक्का । आयोजक वज्र इभेन्ट्स ले आज पत्रकार सम्मेलन गरि दियो जानकारी ।

एक दिवसिय चाराली म्युजिक फेस्ट २०२५ मा चर्चित तथा लोकप्रिय वैण्ड John & the locals आउने पक्का भएको छ ।वैण्ड पहिलोपटक चाराली आउन लागेको हो – उत्कृस्ट संगित अनुभव तथा मनोरञ्जन गराउने – स्थानीय संगित प्रवरधन तथा संस्कृतिक प्रवर्द्धन गर्ने – सामुदायिक …

हल्दिवारी का युवा झापा विर्तामोड को एक होटल मा मृत फेला ।

झापाको बिर्तामोड स्थित एभरेष्ट होटलमा एक युवक मृत अवस्थामा फेला परेका छन्। हल्दीबारीका ३० वर्षीय सागर बेस्राले युवतीसँगै होटलमा बसेका थिए। प्रारम्भिक अनुसन्धान अनुसार, राति खाना खाएर सुतेका बेला बेस्राको मृत्यु भएको हो। कोठामा उनी बेहोस अवस्थामा लडेका थिए र होटल सञ्चालक …