नो केबलकार समूहका १८जनालाई सर्वचो अदालतले थुनामुक्त गर्न आदेश

सर्वोच्च अदालतले ताप्लेजुङ प्रहरी हिरासतमा रहेका १८ जनालाई थुनामा राख्नु पर्ने कारणसहित तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले ताप्लेजुङ प्रहरी हिरासतमा रहेका १८ जनालाई थुनामा राख्नु पर्ने कारणसहित तीन …

पुर्व ग्रुप को आयोजना मा झापा विर्तामोड ९ गरामनी मा भव्य होली विसेस कार्यक्रम हुने | दर्जनौ कलाकार ले एकसाथ प्रस्तुती दिदै

The Next Event (पुर्व ग्रुप )को आयोजना मा यही चैत्र १ गते होली पर्व को अवसर मा झापा को विर्तामोड ९ (गरामनी ) मा वृहत होली उत्सव संगितिक कार्यक्रम हुने भएको छ । कार्यक्रम मा स्थानिय , प्रादेसिक तथा राष्ट्रिय कलाकार, र्यापर …

झापामा युवा संघका नेतामाथि योजनावद्ध आक्रमण, ईन्चार्जसहित ३ जना घाइते ।ईन्जार्ज को अवस्था गम्भिर

राष्ट्रिय युवा संघ नेपाल झापाका ईन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज) सहित ३ जना युवामाथि गएराति सांघातिक आक्रमण भएको घटना का अनुसार बिर्तामोड – ४ का खगेन्द्र खालिङ्गले राति करिब १ बजे आङ्देम्बेलाई घरमा बोलाएको बुझिएको छ । घर भित्र पस्नको लागि चेनगेटमा पुग्नेवित्तिकै …

विमानमा बम राखेको धम्की आएपछि फर्काइयो

सोमबार बिहान भारतको मुम्बईबाट न्युयोर्कका लागि उडेको एअर इन्डियाको जहाज एआई-११९ मा बम राखिएको धम्की आएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ८ घण्टा ३७ मिनेट उडिसकेपछि विमान फेरि मुम्बई फर्काइयो। विमानमा ३२२ यात्रु र १९ जना चालक दलका सदस्य थिए।एयर इन्डियाले उडानको शौचालयमा …

आज मार्च ८,अन्तर्राष्ट्रिय महिला दिवस,यसरी सुरुवात भएको थियो।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस प्रत्येक वर्ष मार्च ८ मा मनाइन्छ। यसको सुरुवात १९०८ मा न्यूयोर्कमा १५,००० महिलाहरूले कामका राम्रो सुविधा, छोटो कार्य समय, राम्रो तलब, र मतदान अधिकारका लागि प्रदर्शन गरेपछि भएको हो।१९१० मा जर्मन समाजवादी नेता क्लारा जेटकिन ले कोपेनहेगनमा आयोजित …

अब खसीको मासु मात्र ६०० रुपैयाँ

ताप्लेजुङ मिक्वा खोला गाउँपालिका वडा नम्बर ४ साँवाले दैनिक उपभोग्य वस्तुको र दैनिक ज्याला को मूल्य दर निर्धारण गरेको छ। वडाले बङ्गुर र सुँगुरको मासु प्रतिकिलोग्राम ४०० रुपैयाँ, खसीको मासु प्रति केजी ६०० रुपैयाँ, राँगाको मासु प्रति केजी ३०० रुपैयाँ, बाख्राको मासु …

अब टिकटक ६० मिनेट सम्मको भिडियो अपलोड गर्न मिल्ने

हाल टिकटकमा अधिकतम १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सक्ने सुविधा दिँदै आएको छ। टिकटकले आफ्नो प्लाटर्फममा अपलोड गर्न सकिने भिडिओको समय बढाउँदै लगेको छ।  शुरूवातमा १५ सेकेडको भिडिओ अपलोड गर्न सकिनेमा यस्तो भिडिओको लम्बाई एक मिनेट, तीन मिनेट हुँदै १० मिनेटसम्म बनाइएको …

सिन्दुली मा चट्याङ लागेर ३ जन घाइते १ को अवस्था गम्भीर

सिन्धुली गाउँपालिका–१ बसेरीमा आज साँझ चट्याङ लागेर तीनजना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर रहेको छ।हरिहरपुरगढी गाउँपालिका–१ निवासी ५२ वर्षीया सुकुमाया मोक्तान, ६५ वर्षीय महन्त रुम्बा र २६ वर्षीया फुलमाया रुम्बा घाइते हुनुभएको हो। घाइतेमध्ये सुकुमायाको अवस्था गम्भीर रहेको छ। आज …

अन्तर्राष्ट्रिय आमन्त्रण सिरीजङ्गा गोल्ड कपको आयव्यय शनिबार सार्वजनिक, ३ लाख भन्दा बढी को बचत।

तेल्लोक:- अन्तर्राष्ट्रिय आमन्त्रण चौथो सिरीजङ्गा गोल्ड कप तथा सिरीजङ्गा मेला २०८१ को आयव्यय सार्बजनिक गर्दै २ लाख ८९ हजार ७ सय १५ रुपैयाँ रकम बचत गरेको जनाएको छ । शनिबार क्लबको कार्यालयमा सचिव दिनेश भट्टराइले आयब्यय सार्बजनिक गर्दै उक्त रकम बचत भएको …

हात्तीको आक्रमणबाट वृदको मृत्यु

७६ वर्षीय भट्टराई बिहान १० बजे वन जङ्गलतर्फ गएका तर लामो समयसम्म घर नफर्किएपछि खोजी कार्य गर्दा अपराह्न ४ बजे उनको मृत शरीर फेला परेको जलथल प्रहरी चौकीले जनाएको छ।घटना भएलगत्तै गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन, वडा नं-३ का अध्यक्ष विष्णु ओली, वडा …