The Next Event (पुर्व ग्रुप )को आयोजना मा यही चैत्र १ गते होली पर्व को अवसर मा झापा को विर्तामोड ९ (गरामनी ) मा वृहत होली उत्सव संगितिक कार्यक्रम हुने भएको छ । कार्यक्रम मा स्थानिय , प्रादेसिक तथा राष्ट्रिय कलाकार, र्यापर …
The Next Event (पुर्व ग्रुप )को आयोजना मा यही चैत्र १ गते होली पर्व को अवसर मा झापा को विर्तामोड ९ (गरामनी ) मा वृहत होली उत्सव संगितिक कार्यक्रम हुने भएको छ । कार्यक्रम मा स्थानिय , प्रादेसिक तथा राष्ट्रिय कलाकार, र्यापर …
राष्ट्रिय युवा संघ नेपाल झापाका ईन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज) सहित ३ जना युवामाथि गएराति सांघातिक आक्रमण भएको घटना का अनुसार बिर्तामोड – ४ का खगेन्द्र खालिङ्गले राति करिब १ बजे आङ्देम्बेलाई घरमा बोलाएको बुझिएको छ । घर भित्र पस्नको लागि चेनगेटमा पुग्नेवित्तिकै …
बिर्तामोड नगरपालिकाको आयोजनामा पाठेघरको मुखको क्यान्सर (VIA) स्क्रिनिङ सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।नगरपालिकाले ३० वर्षदेखि ६० वर्ष उमेर समुहका महिलाहरुलाई लक्षित गरेर फागुन ११ गतेदेखि १५ गतेसम्म शिविर सञ्चालन गर्न लागेको हो । शिविरमा प्रजनन् स्वास्थ्य रुग्णता सेवा …
झापाको बिर्तामोड स्थित एभरेष्ट होटलमा एक युवक मृत अवस्थामा फेला परेका छन्। हल्दीबारीका ३० वर्षीय सागर बेस्राले युवतीसँगै होटलमा बसेका थिए। प्रारम्भिक अनुसन्धान अनुसार, राति खाना खाएर सुतेका बेला बेस्राको मृत्यु भएको हो। कोठामा उनी बेहोस अवस्थामा लडेका थिए र होटल सञ्चालक …
झापा को विर्तामोड मा माघ ८ देखि १९ गतेसम्म बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुने भएको छ विर्तामोड उधोग वाणिज्य संघ को आयोजना मा हुन लागेको यस वृहत महोत्सव मा स्थानिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारिक स्टलहरु रहनेछन , जसले खस्कदो व्यापार व्यावसाय …
“रक्तदान जीवनदान ” भन्ने मुन नाराका साथ पज सोसाईटी नेपाल र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन को आयोजना तथा रेडक्रस सोसाईटी को प्राविधिक सहयोग मा आज पुस १८ गते झापा को विर्तामोड सिटी सेन्टर मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ कार्यक्रम मा …
झापा को विर्तामोड मा बढ्दो सडक तथा वेवारिसे कुकुर हरुको समस्या समाधानका लागि पज सोसाईटी नेपाल को आयोजना तथा सिटी सेन्टर को व्यावस्थापन मा विन्टर सेल अफर’ , संगितिक ,कार्यक्रम तथा रमाईलो हाउजी खेल यही पुस १५ गतेवाट संचालन भएको छ । …
चलचित्र लाई मिना खड्का र हिराबहादुर लेप्चा ले निर्माण गरेका हुन चलचित्र पुस १० गते (25Dec) ख्रिस्मस देखी देशव्यापी प्रदसन मा छ ।बाबुसाहेब बलामीले निर्देशित फिल्ममा कुञ्जन भारद्वाज, अञ्जु लेप्चा, सुनिल थापा, ह्यारी जोस, रवीन्द्र झा लगायत कलाकार हरुको अभिनय छ । …
पुस ५ गते सेमी फाईनल मा सिरहाको सलहेश युवा क्लबलाई १-० गोल ले हराउँदै फाईनल प्रवेस गरेको चर्च ब्वाइज युनाइटेड र पुस ६ गते को सेमी फाईनल को अरेको खेल मा इटहरीको राष्ट्रिय जागृति क्लबलाई टाइब्रेकरमा ३–० गोल ले हराउँदै फाईनल प्रवेस …
झापा कप २०८१ अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता को खेल तालिका सार्वजनिक, भएको छ । प्रतियोगितामा आयोजक झापा–११ फुटबल क्लब, मोरङको एलएक्स सिटी फुटबल क्लब, सिराहाको सलहेस युवा क्लब, काठमाडौंको एनआरटी फुटबल क्लब, चर्च व्वाईज युनाइटेड, ईटहरीको राष्ट्रिय जागृति क्लब सहभागी हुने भएका …