झापा कप २०८१ अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता को खेल तालिका सार्वजनिक, भएको छ । प्रतियोगितामा आयोजक झापा–११ फुटबल क्लब, मोरङको एलएक्स सिटी फुटबल क्लब, सिराहाको सलहेस युवा क्लब, काठमाडौंको एनआरटी फुटबल क्लब, चर्च व्वाईज युनाइटेड, ईटहरीको राष्ट्रिय जागृति क्लब सहभागी हुने भएका …









