जसले बर्षेनी बच्चा जन्माउँछ? श्रीमतीलाई घरको कामदार सम्झन्छ? शब्द शब्दमा गाली गर्छ? दुई चार सन्तान भएर पनि दोस्री महिलामा आँखा लगाउँछ? आफ्नो श्रीमतीलाई जोर-जबर्जती गर्छ? सबैको अगाडी उनलाई अपमान गर्छ? नारीको खिल्ली उडाएर खुट्टाको जुत्ता ठान्नेलाई, के असली पुरुष भनिन्छ? होइन- होइन …

