बालेन सिमा विवाद बीच हमाल बोले : अनुभव र दूरदृष्टि विनाको नेतृत्व चुनौतीपूर्ण

.प्रधानमन्त्री बालेन शाहको ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने अभिव्यक्तिपछि देशको राजनीतिक वृत्तमा बहस चर्किएको छ। यही विषयलाई लिएर महानायक राजेश हमालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। हमालले वर्तमान विश्व राजनीतिक परिवेशमा राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा परिपक्वता, अनुभव, निर्णय क्षमता …

बढ्दो गर्मीबाट कसरी बच्ने?  जान्नुहोस खानपान र जीवनशैली का  महत्त्वपूर्ण टिप्स

bबढ्दो गर्मीबाट कसरी बच्ने? जान्नुहोस् खानपान र सुरक्षित रहने उपाय गर्मी मौसम सुरु भएसँगै देशभर तापक्रम दिनानुदिन बढिरहेको छ। तराईका जिल्लाहरूदेखि पहाडी उपत्यकाहरूसम्म अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेको छ। बढ्दो तापक्रमसँगै लु (Heatstroke) लाग्ने, शरीरमा पानीको कमी (Dehydration) हुने, झाडापखाला, …

सुन्दर मार्ग रोड नम्बर–१ को विकासका लागि स्थानीयको पहल, वार्डअध्यक्ष प्रसाई को सकारात्मक प्रतिबद्धता

सुन्दर मार्ग रोड नम्बर–१ को विकासका लागि स्थानीयको पहल, वार्ड अध्यक्षको सकारात्मक प्रतिबद्धता बिर्तामोड नगरपालिका–५ अन्तर्गत रहेको सुन्दर मार्ग रोड नम्बर–१ लाई व्यवस्थित र स्तरोन्नति गर्ने अभियानले सकारात्मक मोड लिएको छ। आज समितिका अध्यक्ष घनश्याम निरौला सहित स्थानीयवासीहरूको टोलीले बिर्तामोड नगरपालिका–५ का …

विर्तामोड मा गाजा सहित २ पक्राउ ।

बिर्तामोड: झापाको बिर्तामोडबाट लागुऔषध गाँजासहित दुई जना युवा पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका वडा नं. ४ स्थित भानुभक्त उप्रेतीको घरमा डेरा गरी बस्दै आएका उनीहरूलाई गाँजा बेचबिखन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका वडा नं. ७ बस्ने ३० …

बिर्तामोडमा ‘हिट स्ट्रोक’ले सडकमै ढले पैदलयात्री, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन वडाध्यक्ष रोहित प्रसाई को अपिल

विश्वव्यापी जलवायु परिवर्तन, बढ्दो सहरीकरण र ‘अल निनो’ प्रभावका कारण देशभर तापक्रम ह्वात्तै बढेको छ। झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा पनि केही दिनयता चलेको तातो हावा (लु) र चर्को घामले जनजीवन निकै कष्टकर बनाएको छ। अत्यधिक गर्मीकै कारण सर्वसाधारणहरू हिँड्दा-हिँड्दै बाटोमै बेहोस …

प्रधानमन्त्री बालेनबारे डा. जगमानको सनसनीपूर्ण खुलासा: ‘साढे दुई वर्षमै ढल्छ सरकार, अघोरीसँग गरेका थिए साधना’

काठमाडौं । संस्कृतिविद् तथा ज्योतिषी डा. जगमान गुरुङले प्रधानमन्त्री बालेन शाहको राजनीतिक भविष्य र उनको रहस्यमयी जीवनशैलीसँग जोडिएका केही अनौठा दाबीहरू सार्वजनिक गरेका छन्। एक अन्तर्वार्ताका क्रममा डा. गुरुङले बालेनको पहिरनदेखि उनको सरकारको आयुसम्मका विषयमा रोचक खुलासा तथा भविष्यवाणी गरेका हुन्। डा. …

दैनिक उपभोग्य सामान भरतबाट ल्याउँदा भन्सार शुल्क नलिन सर्वोच्चको अन्तरिम आदेश १०० रुपया को लिमिट हट्यो

नेपाल–भारत सीमा नाकाबाट सर्वसाधारणले ल्याउने १०० रुपैयाँभन्दा माथिका दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क उठाउने सरकारको निर्णयलाई सर्वोच्च अदालतले रोकिदिएको छ। शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालय लगायतका सरोकारवाला निकायहरूलाई भन्सार …

इरान – अमेरिका वार्ता निस्कर्सविहिन !ट्रम्प ले भने हामीलाई फरक पर्दैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार पाकिस्तानमा भएको अमेरिका–इरान वार्ताको परिणामबाट आफू चिन्तित नभएको बताएका छन् । ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्धमा अमेरिका अगाडि रहेको दाबी गर्दै यस्तो बताएका हुन् । इरानलाई जसरी पनि जित्ने उनको भनाइ छ । …

झापामा रास्वपाका ७ नेता निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा झापाका सात जना नेतामाथि कारबाही गरेको छ। पार्टीले प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई निलम्बन गर्ने निर्णय गरेको हो। निलम्बनमा पर्ने नेताहरूमा बिर्तामोड नगर सभापति दीपक दिनेश दाहाल, नगर सचिव सृजन अधिकारी, क्षेत्र नम्बर २ …

दुई चर्तित डन हरुको अनैठो संयोग :चक्रेले चुनाव हारे, मनाङे जेलबाट निस्किए

दीपक मनाङे अर्थात् राजीव गुरुङ सक्रिय राजनीतिमा रहँदा मिलन गुरुङ उर्फ चक्रे मिलन खासै सार्वजनिक रूपमा देखिँदैनथे। तर पछिल्ला घटनाक्रमले भने यी दुईबीच फेरि एकपटक संयोगपूर्ण चर्चा सुरु गराएको छ। अघिल्लो चुनावमा मनाङे मनाङबाट प्रदेशसभा सदस्यमा सर्वसम्मत निर्वाचित भएका थिए। त्यसपछि उनी …