चर्चित मास्टरसेफ २ दिन देखी प्रहरी को फन्दामा बीबीसी मास्टरसेफ द प्रोफेसनल्स’बाट विश्वभर चर्चा कमाएका सेफ सन्तोष साह यतिबेला प्रहरी हिरासतमा पुगेका छन्। काठमाडौंको गैरीधारास्थित एक रेस्टुरेन्ट खरिद–बिक्री विवादमा ‘चेक बाउन्स’ र ठगीको आरोप लागेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई …









